कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ बन्ने

<span class='c1'>कम्प्युटर एसोसिएसन अफ नेपाल</span> <span class='c2'>(क्यान) महासंघ बन्ने</span>

can logoकम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले महासंघ बन्ने स्वीकृति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले क्यानलाई महासंघ दर्ताको प्रमाणपत्र दिएको हो । क्यानले आज पत्रकार सम्मेलन गरेर महासंघ बनेको औपचारिक जानकारी गराउँदैछ । सूचना प्रविधिको विस्तारमा झन्डै २३ वर्षदेखि कार्यरत क्यानको ४९ जिल्ला संघ, ८ अञ्चल संघ, ७ वस्तुगत सदस्य र दुई अन्तर्राष्ट्रिय संघ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्