आज विश्व क्यान्सर दिवस

आज विश्व क्यान्सर दिवस

आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । अव्यवस्थित जीवनशैली, प्रदुषण र तनावका कारण नेपाल सहित विश्वमा क्यान्सरका विरामी बढ्दै गएका छन् ।

दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले खानपान, सबै विरामीलाई उपचारको पहुँच र क्यान्सर विरुद्ध जनचेतनामूलक कार्यक्रमलाई जोड दिएको छ । क्यान्सर विरुद्ध मानिसलाई सचेत गराउनु यो दिवसको मुख्य उद्देश्य भएको संगठनले जनाएको छ ।

नेपालमा सुर्ती र चुरोटका कारण हरेक वर्ष क्यान्सरका विरामी बढ्दै गएका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर राजेन्द्र बरालले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्