नेता मर्दा जनता खुशी ???

नेता मर्दा जनता खुशी ???

एमाले पोलिट्ब्युरो सदस्य रामनाथ ढकालको निधन भयो भन्ने समाचार सेयर भएका फेसबुक पोस्टमा रहेका कमेन्टहरु पढ्नु भयो ? (फोटोमा हेर्नुहोस्) नेपालीहरुको संवेदना हराएकै हो त ! या तिनै नेताहरुको कर्मले कमाएको फल हो ? नेता मर्दा पनि समवेदना या श्रृदाञ्जली दिने भन्दा खुचिङ भन्ने र रमाउँनेहरुको संख्या धेरै छ । यो एमाले नेताप्रतिको मात्रै धारणा हो भनेर नबुझौँ कसैले पनि ।

 

 

 

 

 

: यो अन्नपुर्ण पोस्टले सेयर गरेको लिंकमा आएका कमेन्टहरुको स्क्रिनसट हो ।

 

Source: Ganesh Karki fb

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्