“अल्पमतमा परियो भन्दैमा वितन्डा नमच्चाउनुहोस ” – वामदेव गौतम

“अल्पमतमा परियो भन्दैमा वितन्डा नमच्चाउनुहोस ” – वामदेव गौतम

प्रबिन दाहाल काठमाण्डौ/ गृहमन्त्री वामदेव गौतमले संविधानसभामा अल्पमतमा परियो भन्दैमा वितन्डा नमच्चाउन एकीकृत माओवादीसंग आग्रह गर्नुभएको छ ।
आँखा अस्पताल त्रिपुरेश्वरको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले दबाबकै भरमा आफ्ना पार्टी, राज्य र संविधानसभालाई वाध्य हुने खालका सहमति गर्न नसकिने स्पष्ट पार्नुभएको छ । वन्द र हड्तालबाट समस्याको समाधान नहुने भएकाले सहकार्यका साथ अगाडि बढ्न पनि गौतमले एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चालाई आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्