“बढाएको शुल्क फिर्ता हुन्छ ” – सरकारका प्रबक्ता

<span class='c1'>“बढाएको शुल्क फिर्ता  हुन्छ</span> <span class='c2'>” – सरकारका प्रबक्ता</span>

निजी विद्यालयले बढाएको शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन गर्ने सरकारले जनाएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले विद्यार्थी संगठन, अभिभावक र निजी विद्यालयबीच भएका सहमति कार्यान्वयनका लागि शिक्षा विभागलाई पत्र पठाइसकेको जानकारी दिनुभयो । उहाँले त्यो सहमतिको अक्षरस कार्यान्वयन हुने स्पष्ट पार्नुभयो । तर निजी तथा आवासीय अर्गनाइजेसन नेपाल प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले विद्यार्थीको दबाबमा सहमति भएको र यस्तो सहमति कार्यान्वयन नहुने बताउनुभएको छ ।
विद्यार्थी संगठनले भने, अस्ति सहमति गरेर आज नमान्ने भन्नु विधि विधानमा चल्न नचाहेको आरोप लगाउदै सहमति कार्यान्वयन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्