इन्टरनेट मार्फत बैंक खाताको रकम चोरीमा सम्लग्न गिरोह खोजी गर्दे आएको प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ । नागरिक दैनिकमा समाचार छ ।
गिरोहका मुख्य नाइकेुको आरोपमादाङका एक युवकलाई पक्राउ गरेको हो ।
बैंक खाताको रकम चोरी गर्ने गिरोहको नाइके रहेको आरोपमा लमहीका सञ्जय पौडेल पक्राउ परेका हुन्।
उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिई केन्द्रीय अनुसनधान ब्यूरोलाई जिम्मा लगाइसकेको छ।
ब्यूरोले केही दिन अघि बैंक खाताको रकम इन्टरनेटबाट चोरी गर्ने अभियुक्तको आरोपमा दाङकै जनक कार्कीलाई नियन्त्रणमा लिएको थियो।