छोराको लाठी प्रहारबाट बाउ ठहरै

छोराको लाठी प्रहारबाट बाउ ठहरै

खाम गाबिस–४ गन्जर बस्ने ८३ वर्षीय तुलबहादुर थापाको उनकै सहोदर छोरा ६० वर्षीय बेलबहादुर थापाको लाठी प्रहारबाट बिहिबार मृत्यु भएको छ ।

सामान्य विवादको कारण बेलबहादुरले लाठी प्रहार गर्दा बेहोश भएका तुलबहादुरको उपचारको लागि  पोखरातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्