नीजि विद्यालयले काठमाडौं बाहिर जान चाहाने यात्रुलाई निशुल्क यातायात सेवा दिने

<span class='c1'>नीजि विद्यालयले काठमाडौं बाहिर जान चाहाने</span> <span class='c2'>यात्रुलाई निशुल्क यातायात सेवा दिने</span>

शाख १५, काठमाडौं ।

विभिन्न नीजि शैक्षिक संघसंस्थाका छाता संगठनहरुले आफ्ना शैक्षिक संस्थाका सवारी साधन निशुल्क सञ्चालन गरी काठमाडौं उपत्यका बाहिर जान चाहाने यात्रुलाई यातायात सेवा दिने भएको छ ।

प्याब्सन, एनप्याब्सन, हिसान लगायतको आज बसेको संयुक्त बैठकले भोली विहान ७ बजे बानेश्वरबाट चितवनको नारायणगढसम्म निशुल्क यातायात सेवा दिने निर्णय गरेको हो । त्यसका लागि झण्डै २ सय ५० वटा बस सञ्चालन गर्ने तयारी गरेको हिसान काठमाडौंका जिल्ला समिति अध्यक्ष रमेश सिलवालले जानकारी दिनुभयो ।

Radio Kantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्