अमेरिका जाने तपाई हुनु त भएन ? इडिभी २०१६ को नतिजा सार्वजनिक

<span class='c1'>अमेरिका जाने तपाई हुनु त भएन</span> <span class='c2'>? इडिभी २०१६ को नतिजा सार्वजनिक</span>

अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१६ को नतिजा सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक गरिएको हो।
नेपालस्थित अमेरिकन दूतावासले ट्विटरमार्फत आफ्नो नतिजा हेर्न अनुरोध गरेको छ। दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट www.dvlottery.state.gov मा हेर्न आग्रहसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्