ना.सुको परिक्षा स्थगित

ना.सुको परिक्षा स्थगित

लोक सेवा आयोगले लिने नायब सुब्बा वा सो सरहको लिखित परिक्षा अनिस्चितकालको लागी स्थगित भएको छ । सो परिक्षा बैशाख २५ र २६ मा हुने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्