“फाइनल जितेर इतिहास रच्ने रहर छ” – नवयुग श्रेष्ठ (Exclusive)

“फाइनल जितेर इतिहास रच्ने रहर छ” – नवयुग श्रेष्ठ (Exclusive)

बिस २०४७ साल जेठ २५ गते इलामको मंगलबारेमा बुवा चन्द्र केसर श्रेष्ठ र माता बसुन्धरा श्रेष्ठको कोखबाट जन्म भएको हो नवयुग श्रेष्ठको । सानैबाट फुटबल खेल्न रुचाउने उनि ठुलो भएर फुटबल खेलाडी बन्न चाहन्थे । बंगलादेसमा जारि प्रतियोगितामा माल्धिभ्सलाई ४-१ गोल अन्तरले पराजित गरि नेपालले १७ बर्ष पछी कुनै फाइनलमा पुग्न सफल भएको श्रेय  नवयुगलाई नै जान्छ  । यसै बारे आवर बिराटनगर डट नेटका बिबेक दाहालले भूमिका पाख्रिनको सहयोगमा उनीसंग गरेको कुराकारी :

१) फुटबल खेल्न कहिलेबाट थाल्नु भयो ?

२) तपाई आफ्नो प्रेरणा कसलाई मान्नु हुन्छ नि ?

३) कस्तो लागेको छ , नेपाललाई १७ बर्ष पछी फाइनलमा पुगाउदा ? माल्धिभ्स संगको जितलाई कसरि हेर्नु हुन्छ?

४) फाइनलमा हामी फेरी यस्तै जितको अपेक्षा गर्न सक्छौ ?

५) पुर्वको एउटा ठिटो आज नेपालको हिरो भएको छ , कहिले सोच्नु भएको थियो यस्तो सफलता पाउछु भनेर ?

६) तपाई त नपाली सेनाको मान्छे कसरि फुटबलमा आउनु भयो ?

७) नेपाली फुटबल को स्तर घटिरहेको बेला एउटा आशा देखा परेको छ , कस्तो देख्नु हुन्छ नेपाली फुटबलको भबिस्य ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्