माया गर्नेहरुले हेर्नैपर्छ “यो साइनो मायाको” – जतिन ताम्राकार

माया गर्नेहरुले हेर्नैपर्छ “यो साइनो मायाको” – जतिन ताम्राकार

नेपाली चलचित्र क्षेत्रमा नवनायकहरुको थपिने क्रम जारी रहेको छ । यसै क्रममा बिराटनगर घर भएका मोडल तथा टेलिभिजनकर्मी जतिन ताम्राकार पनि नवनायकको सुचिमा परेका छन् । उनले अभिनय गरेको चलचित्र "यो साइनो मायाको" यहि चैत ४ गते नेपालभर प्रदर्सन हुदैछ । यसै बिषयमा आवर बिराटनगर डट नेटका बिबेक दाहालले उनीसंग गरेको कुराकानी :

 

१) "यो साइनो मायाको" चलचित्र चैत ४ मा रिलिज हुदै छ , कस्तो छ अपेक्षा?

२) पहिलोपटक ठुलो पर्दामा देखिदै हुनुहुन्छ , कस्तो महसुस हुदैछ ?

३) कस्तो बनेको छ चलचित्र "यो साइनो मायाको" ?

४) पुर्वका धेरै कलाकार तथा दृश्य समावेश गरिएको छ चलचित्रमा , पुर्वमा त चलचित्रले तहल्का नै मच्चाउला नि ?

५) चलचित्रको सबैभन्दा राम्रो पक्ष के छ ?

६) चलचित्रको गीत संगीतले खुबै चर्चा कमाएको छ , गीत संगीतले नै फिल्म चलेको उदाहरण पनि छन् धेरै , बलियो पक्ष त गित संगीत नै होला नि ? 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्