बिराटनगर महानगरपालिकामा बम बिस्फोटको आशंका

<span class='c1'>बिराटनगर महानगरपालिकामा बम</span> <span class='c2'>बिस्फोटको आशंका</span>

बिराटनगर साउन २७ , बिराटनगर महानगरपालिकामा आज बम बिस्फोटको खबर प्राप्त भएको छ  । बिराटनगर महानगरपालिकाको नयाँ भवनको वित्तीय व्यस्थापन शाखाको माथिल्लो तलामा बम बिस्फोट भएको आशंका गरिएको छ ।महानगरपालिका तथा प्रहरीले अहिलेसम्म घटनाको पुस्टि भने गरेको छैन  । अन्दाजी २ बजे बिस्फोटको ठुलो आवाज आएको स्थानीयले बताएका छन् । थप विवरण आउन बाकि ..

पुरा समाचार : 

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्