विराटनगर महानगरपालिकामा भएको बम बिस्फोटमा एक घाइते , अस्पताल लगियो

<span class='c1'>विराटनगर महानगरपालिकामा भएको बम बिस्फोटमा</span> <span class='c2'>एक घाइते , अस्पताल लगियो</span>

बिराटनगर साउन २७ , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको प्यासेजमा शक्तिशाली बम विस्फोटमा परी एक जना घाइते पनि भएका छन् ।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ । विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए ।

यो पनि पढ्नुहोस :

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट

भिडियोमा हेर्नुहोस विराटनगर महानगरपालिकामा भएको बम बिस्फोटको स्थलगत रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्