विराटनगरमा रचना वाचन तथा साहित्य विमर्श

<span class='c1'>विराटनगरमा रचना वाचन</span> <span class='c2'>तथा साहित्य विमर्श</span>

विराटनगर, ६ भदौ । नेपाली लेखक संघ मोरङले बुधबार विराटनगरमा रचना वाचन तथा साहित्य विमर्श कार्यक्रम आयोजना गरेको छ ।
संघले हरेक महिना एकजना स्रष्टाको घरमा गएर उसकै रचना सुन्ने कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत संघले बुधबार कवि लक्ष्मी पोखरेलको घरमा रचना वाचन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कवि गोकुल अधिकारी, दिङ्लाली कान्छो, चूडामणि नेपाल अकिञ्चन, गायत्रीकुमार चापागाईं, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, भारती उपाध्याय, गंगाधर कट्टेल, माधव पोखरेल, डिल्लीराम अधिकारी, सर्वश्री भट्टराईलगायतले पोखरेलका कविता वाचन गरेका थिए । वाचन गरिएका कवितामाथि वरिष्ठ समालोचक दधिराज सुवेदी, प्राध्यापक कविराज न्यौपाने, भवानीशंकर अधिकारी लगायतले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्