बिराटनगर इडेनवर्ग कलेजमा प्रवेश परीक्षा

<span class='c1'>बिराटनगर इडेनवर्ग कलेजमा</span> <span class='c2'>प्रवेश परीक्षा</span>

विराटनगर भदौ ७ । विराटनगर–९ मा रहेको इडेनवर्ग कलेजले व्याचलर तहमा भर्ना हुने विद्यार्थीलाई बुधबार प्रवेश गरीक्षा लिएको छ ।

नयाँ व्यवस्थापनले सञ्चालन गरेको दोस्रो व्याचको विविएस र विएड संकायका लागि कलेजका क्याम्पस प्रमुख दिनेश पण्डितले बताए । त्रिभुन विश्व विद्यालयको मान्यता प्राप्त चार वर्षे विविएस र विएड संकायमा गरी २ सय ५१ जना विद्यार्थी परीक्षामा सहभागि रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्