विराटनगरमा मिस नेवा कोशी ११३८ हुने , पहिलो अडिसन भदौ १६ गते

<span class='c1'>विराटनगरमा मिस नेवा कोशी ११३८ हुने</span> <span class='c2'>, पहिलो अडिसन भदौ १६ गते</span>

बिराटनगर भदौ ७ , 

विराटनगरमा मिस नेवा कोशी हुने भएको छ । नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको पहिलो अडिसन भदौ १६ गते हुने भएको छ । बिराटनगरको होटेल नमस्कारमा अडिसन हुनेछ । साँस्कृति र आफ्नो परम्परा जोगाउन यस्तो प्रतियोगिता आयोजना गर्न लागेको कृएसनका निर्देशक जतिन ताम्रकारले बताए। यस प्रतियोगितामा १५ देखि २५ वर्षसम्म नेवारी किशोरीहरुले मात्र भाग लिन पाउनछन् । 

विराटनगरमा गतबर्ष भएको  मिस नेवा कोशी २०१७ को उपाधी रइसा श्रेष्ठले जितेकी थिइन्  ।त्यसैगरी फस्ट रनरअप आचल ताम्राकार भएकी थिइन् भने मुस्कान श्रेष्ठ सेकेन्ड रनरअपको ताज पहिरन सफल भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्