बिराटनगरको किन्डर पिलर प्रि-स्कुलका साना बिद्यार्थी भाटभटेनी पुगेर रमाए

<span class='c1'>बिराटनगरको किन्डर पिलर प्रि-स्कुलका साना</span> <span class='c2'>बिद्यार्थी भाटभटेनी पुगेर रमाए</span>

बिराटनगर भदौ ७ , 

बिराटनगरको बरगाछीमा रहेको किन्डर पिलर प्रि-स्कुलले आफ्ना सानासाना बिद्यार्थीहरुलाई जीवनउपयोगी शिक्षामा जोड दिदै आएको छ । बिद्यार्थीहरुको चौतर्फी बिकासको लागि स्कुलले समय समयमा बिभिन्न कार्यक्रम गर्दै आएको छ  । यसै क्रममा आज किन्डर पिलर प्रि-स्कुलका बिद्यार्थीहरुलाई बिराटनगरस्थित भाटभटेनी सुपर मार्केट लागिएको छ । बिद्यार्थीहरुलाई सामाजिक तथा भ्रमण गराउने उदेश्यका साथ भाटभटेनी लागिएको स्कुलकि प्रिन्सिपल अनिता देवले जानकारी दिईन । भाटभटेनी पुगेका साना साना बिद्यार्थी निकै रमाएको प्रिन्सिपल देवले जानकारी दिईन ।

अमेरिकन फर्म्याटमा पढाइ हुने उक्त स्कुल स्थापनाको छोटो समयमा नै  बिद्यार्थी तथा अविभावकहरुको रोजाइमा पर्न सफल भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्