बिराटनगरमा बालबालिकाद्वारा इदको उपलक्ष्यमा खाना तथा कपडा वितरण

<span class='c1'>बिराटनगरमा बालबालिकाद्वारा इदको उपलक्ष्यमा</span> <span class='c2'>खाना तथा कपडा वितरण</span>

बिराटनगर भाद्र ७ , इद पर्वको  उपलक्ष्यमा बिराटनगरको किड्स भिलेज स्कुलका बालबालिकाले बिराटनगर -१९ मा रहेको बाढी पिडित बस्तीमा गएर खाना तथा कपडा वितरण कार्यक्रम आयोजना गरेको छ । स्कुलले हरेक वर्ष इदको उपलक्ष्यमा यस्ता कार्यक्रम गर्दै आएको स्कुलका प्रिन्सिपल विजय दाहालले जानकारी दिए ।

बिद्यार्थीहरुले १५० बढी बालबालिका तथा महिलाहरुलाई खाना तथा कपडा वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्