विराटनगरमा सम्पन्न ईष्टुको चौथो जिल्ला सम्मेलनबाट खनाल अध्यक्ष चुनिए

<span class='c1'>विराटनगरमा सम्पन्न ईष्टुको चौथो जिल्ला</span> <span class='c2'>सम्मेलनबाट खनाल अध्यक्ष चुनिए</span>

विराटनगर ९ भदौ । निजी विद्यालयका शिक्षकहरुको पेशागत संगठन नेपाल संस्थागत विद्यालय शिक्षक यूनियनको अध्यक्ष पदमा मनोज खनाल चयन भएका छन् ।
विराटनगरमा शनिबार सम्पन्न ईष्टुको चौथो जिल्ला सम्मेलनले मनोज खनालको अध्यक्षतामा १५ सदस्यीय नया जिल्ला कार्यसमिती गठन गरिएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा नेत्र प्र चौलागाई, उपाध्यक्षहरुमा दिपक भट्टराई, प्रेम देव शास्त्री र नरेश सिह रहेका छन् ।
समितिको सचिवमा चिराग ढुंगना सह – सचिवमा गौतम श्रेष्ठ र संन्दिप सिह रहेका छन् भने कोषाध्यक्ष मिना तिम्सीनालाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा छवि रमण घिमिरे, मुकेश झा, मायाँ पोखरेल, प्रतिमा कुंवार र मञ्जु मण्डल रहेका छन् ।
समितिले विशेष सल्लाकार समिति पनि छनौट गरेको छ प्रमुख सल्लाहकारमा धनिक लाल मण्डल, तिर्थराज गुरागाई र कुलराज पौडेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्