विराटनगरको भाटभटेनी नजिकैबाट लागूऔषध बोक्ने दुई जना पक्राउ

<span class='c1'>विराटनगरको भाटभटेनी नजिकैबाट लागूऔषध</span> <span class='c2'>बोक्ने दुई जना पक्राउ</span>

विराटनगर ११ भदौ । विराटनगर महागनगरपालिका ६ स्थित भाटभटेनी सुपर मार्केट नजिकैबाट आइतबार राती १० बजे ३६० एम्पुल लागुऔषध टिडिजेसिक २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका(४ बस्ने वर्ष ३४ को अनिल कुमार चौधरी र सोही स्थान बस्ने वर्ष २७ की कल्पना परीयार रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको गस्ती टोलीले आइतबार राती १० बजे पक्राउ गरेको हो । प्रहरीले उनीहरुको झोलाबाट प्लाष्टिकमा प्याक गरिएको अवस्थामा १२० एम्पुल लुपिजेसीक, १२० एम्पुल डाईजेल्याव, र १२० एम्पुल एभिल बरामद भएको थियो । दुबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्