निर्मला पन्तको लागि न्याय माग्न आज बिराटनगरमा पनि प्रदर्शन हुने

निर्मला पन्तको लागि न्याय माग्न आज बिराटनगरमा पनि प्रदर्शन हुने

बिराटनगर भदौ ३० , निर्मला पन्तको बलात्कार पछी हत्या भएको यतिका दिन सम्म पनि हत्यारा पक्राउ गर्न सरकार असफल भएको भन्दै निर्मलालाई न्यायको लागि आज देशभर दवाब दिन बिभिन्न कार्यक्रम आयोजना गरिने भएको छ ।

बिराटनगरमा पनि निर्मला पन्तको हत्यारालाई कारवाही गर्न दवाब दिन आज बिराटनगरको ट्राफिक चोकमा बवाबका कार्यक्रम आयोजना हुने भएको छ । आज शनिबार दिउसो १ बजे आयोजना गर्न लागिएको उक्त कार्यक्रममा बिराटनगरका युवाहरु , नागरिक समाज लगायतको उपस्तिथी हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्