विराटनगरको बाल मन्दिर स्कुललाई माईक र साउण्ड बक्स प्रदान

<span class='c1'>विराटनगरको बाल मन्दिर स्कुललाई माईक</span> <span class='c2'>र साउण्ड बक्स  प्रदान</span>

विराटनगर, ३० भदौ । विराटनगर ७ मा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई माईक र साउण्ड बक्स प्रदान गरिएको छ । विराटनगर राउण्ड टेवल ५ विएसआरटी १८ ले बाल दिवसको अबसरमा सयुक्त रुपमा माईक र साउण्ड बक्स विद्यालयलाई प्रदान गरेका छन् ।
विद्यालयलाई बालदिवसको अबसर पारेर शुुक्रबार विद्यालयका २ सय विद्यार्थीलाई विस्कुट र जुस समेत प्रदान गरिएको विराटनगर राउण्ड टेवल ५ का अध्यक्ष स्वतन्त्र नेभटियाले जानकारी दिए । विद्यालयमा आयोजित एक कार्यक्रम विच विद्यालयका प्रार्चय नेत्र प्रसाद पराजुलीको हात मार्फत स्कुललाई आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्