नेपाल अग्रवाल युवा मञ्च विराटनगरको नयाँ समिति चयन

नेपाल अग्रवाल युवा मञ्च विराटनगरको नयाँ समिति चयन

विराटनगर, ३१ भदौ । नेपाल अग्रवाल युवा मञ्च विराटनगरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अभिशेक केडियाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा राजेश अग्रवाल, द्वितीय उपाध्यक्षमा मोहित अग्रवाल, महासचिव प्रदिप अग्रवाल, सचिव रवि अग्रवाल, कोषाध्यक्षमा हेमन्त अग्रवाल र सहकोषाध्यक्षमा आदित्य अग्रवाल छन् ।

यस्तै सदस्यहरुमा विनय चौधरी, घनश्याम सर्राफ, कुमोद गोयल, डा मनिष अग्रवाल, डा ललित अग्रवाल,सीए श्रवण अग्रवाल, रानु गोयल, कमल सिंंघानिया लगायत छन् ।

उक्त अवसरमा नेपाल अग्रवाल युवा मञ्च विराटनगर पूर्व अध्यक्ष विनोद चौधरी, अरुण तोदी लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्