विराटनगरमा मिस नेवा कोशीको फाइनल अडिसन सम्पन्न

विराटनगरमा मिस नेवा कोशीको फाइनल अडिसन सम्पन्न

बिराटनगर भदौ ३१ , नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको फाइनल  अडिसन सम्पन्न भएको छ । बिराटनगरको होटेल नमस्कारमा शनिबार भएको अडिसनमा इटहरी,धरान.झापा लगायतका स्थानबाट पनि प्रतिस्पर्धी आएको आयोजक जतिन ताम्राकारले जानकारी दिए।

अडिसनको निर्णायकमा व्यवसायी युनेश राज श्रेष्ठ,क्यामेरा पर्सन संजय श्रेष्ठ तथा शिक्षक बिनय केसी  रहनु भएको थियो ।

प्रतियोगितामा १७ देखि २५ वर्षसम्म नेवारी किशोरीहरुले मात्र भाग लिन पाउनछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्