बिराटनगर बास्केटबल कपको फाइनलमा आज बिकेभिएम र विश्वआदर्श कलेज भिड्ने

बिराटनगर बास्केटबल कपको फाइनलमा आज बिकेभिएम र विश्वआदर्श कलेज भिड्ने

बिराटनगर भदौ ३१ ,

बिराटनगरमा जारी एक्स्पर्ट बिराटनगर बास्केटबल कपको फाइनलमा बिकेभिएम स्कुल र विश्वआदर्श कलेज इटहरी भिड्ने भएका छन् । प्रतियोगिताको फाइनल खेल आज हुने आयोजकले जनाएको छ ।

बिराटनगरको भृकुटी चोकस्थित मेरिल्याण्ड कलेजको कोर्टमा आज ३ बजे विश्वआदर्श कलेज इटहरी र बिकेभिएम स्कुल फाइनल खेल हुनेछ ।

सेमिफाइनलमा बिकेभिएमले डीएभी र विश्व आदर्श कलेजले मेरिल्याण्ड कलेजलाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्