मोरङको लाटी खोलाले बालक बगायाे

<span class='c1'>मोरङको लाटी खोलाले</span> <span class='c2'>बालक बगायाे</span>

विराटनगर, ३१ भदाै। मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ मा  पौडी खेल्ने क्रममा खोलाले बगाएर १ बालकको मृत्यु भएको  छ । लाटी खोलामा पौडी खेल्ने क्रममा पथरी-शनिश्चरे नगरपालिका-२ बस्ने १३ बर्षीय मनिष ढकालको मृत्यु भएको थियो ।

घरबाट पौडी खेल्न भनि साथीहरुसंग हिडेका वालक  घर फर्केर नआए पछि खोजी गर्ने क्रममा बालकको शव खोलाको दहमा फेला परेको  ईलाका प्रहरी कार्यालय पथरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्