बिराटनगरमा बालबालिकालाई “गुड टच र ब्याड टच” समन्धी कार्यशाला

<span class='c1'>बिराटनगरमा बालबालिकालाई “गुड टच र</span> <span class='c2'>ब्याड टच” समन्धी कार्यशाला</span>

बिराटनगर भदौ ३१ , बिराटनगरमा बालबालिकालाई "गुड टच र ब्याड टच" समन्धी कार्यशाला सम्पन्न भएको छ ।  बिराटनगर राउण्ड टेबल ५ को आयोजनामा बिराटनगरको श्री सुशिक्षा निकुन्ज बिद्यालयमा छात्रछात्राहरुलाई "गुड टच र ब्याड टच" समन्धी जनचेतनामूलक कार्यशाला प्रदान गरिएको थियो। राउण्ड टेबल नेपालका अध्यक्ष रबि खेतानको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको थियो  ।

कार्यक्रममा बालबालिकामा हुने योनजन्य अपराधका बारे सचेतना प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्