बिराटनगरमा फिल्म मेकिङ कार्यशाला सम्पन्न

<span class='c1'>बिराटनगरमा फिल्म मेकिङ</span> <span class='c2'>कार्यशाला सम्पन्न</span>

बिराटनगर भदौ ३१ , बिराटनगरमा फिल्म मेकिङ कार्यशाला सम्पन्न भएको  छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला सम्पन्न भएको हो । 

उक्त कार्यशालाबाट बिद्यार्थीहरुले फिल्म बनाउन चाहिने कथा प्रस्तुति ,सम्पादन, क्यामेराको प्रयोग साथै सम्पूर्ण सीप समन्धी तालिम दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्