बाल दिवसको अवसरमा बिद्यालयलाई टेवल र बेन्च हस्तान्तरण

<span class='c1'>बाल दिवसको अवसरमा बिद्यालयलाई</span> <span class='c2'>टेवल र बेन्च हस्तान्तरण</span>

बिराटनगर असोज १,

बाल दिवसको अवसरमा बिराटनगर पल्याटिनम राउण्ड टेवल ११ ले बिद्यालयलाई टेवल र बेन्च हस्तान्तरण गरेको छ । राउण्ड टेवलले नुमुवास्थित सरस्वती सदन बिद्यालयलाई ४० टेवल र बेन्च हस्तान्तरण गरेको हो ।

त्यसका साथै बिराटनगर लेडिज सर्कलले करिब ५०० जना बिद्यार्थीलाई स्टेसनरी सामान वितरण गरेको थियो । 

कार्यक्रममा राउण्ड टेवल नेपालका अध्यक्ष रवी खेतान , पुर्व अध्यक्ष दिवाकर राठी , बिराटनगर पल्याटिनम राउण्ड टेवल ११ का अध्यक्ष तिब्रेवाला लगायतको उपस्तिथी रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्