सुनबर्सीमा नहरमा डुबेर बृद्धको मृत्यु

<span class='c1'>सुनबर्सीमा  नहरमा</span> <span class='c2'>डुबेर बृद्धको मृत्यु</span>

विराटनर, १ असाेज । मोरङको सुनबर्षी नगरपालिका-४ मा सोमवार विहान नहरमा डुबेर १ बृद्धको मृत्यु भएको छ । गान्धी आश्रम नजिकै रहेको खेतमा पानी लगाउने नहरमा डुबेर सुनबर्षी नगरपालिका-३ बस्ने ६५ बर्षीय कुमार भुजेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घ६ना लगत्तै गएकाे  ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमरदहबाट गएकाे प्रहरी टोलीले  शवलाइई पोष्टमार्टमको लागि विराटनगरमा रहेकाे कोशी अंचल अस्पताल पठाएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्