किन्डरपिलर बिराटनगरमा यसरी मनाए बालबालिकाले संबिधान दिवस

किन्डरपिलर बिराटनगरमा यसरी मनाए बालबालिकाले संबिधान दिवस

बिराटनगर असोज २ , बिराटनगरको बरगाछी स्थित किन्डरपिलर प्रिस्कुलका साना बालबालिकाले स्कुलमा संबिधान दिवस मनाएका छन् । उनीहरुले नेपालको राष्ट्रिय झण्डा बनाएर झण्डा र देशको सम्मानमा गित गएर संबिधान दिवस मनाएका छन् । राष्ट्र प्रतिको कर्तव्य तथा माया बालबालिकामा जगाउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको स्कुलकी निर्देशक श्रुति शर्माले जानकारी दिईन । स्कुलको इटहरी ब्रान्चमा पनि बालबालिकाले यसैगरी संबिधान दिवस मनाएका छन् ।

अमेरिकन फर्म्याटमा संचालित उक्त स्कुलले बिभिन्न उत्सब तथा चाडमा बिभिन्न कार्यक्रम गर्दै आएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्