रंगेलीमा पौडी खेल्ने क्रममा बालकको मृत्यु

<span class='c1'>रंगेलीमा पौडी खेल्ने</span> <span class='c2'>क्रममा बालकको मृत्यु</span>

विराटनगर, ३ असोज । मोरङको रंगेली नगरपालिका ९ का १३ बर्षीय सनस घिमिरेको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । बुधबार घर नजिकै रहेको पोखरीमा पौडी खेल्न गएका बालक सनस घिमिरे पोखरीमा मृत अवस्थामा भेटिएको एक नम्बर प्रदेश प्रहरीले जनाएको छ । मृतकबालकको शवलाई पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगर ल्याएको प्रहरीले जनाएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्