बिराटनगरको महेन्द्र मोरङ कलेजको बिबिए संकायमा नयाँ संयोजकमा मिश्र

बिराटनगरको महेन्द्र मोरङ कलेजको बिबिए संकायमा नयाँ संयोजकमा मिश्र

 

बिराटनगर असोज ४,

बिराटनगरको महेन्द्र मोरङ कलेजको बिबिए संकायमा नयाँ संयोजक नियुक्त गरेको छ । कलेजको बिबिए संकायमा युवा प्राध्यापक उद्गम मिश्रलाई तोकिएको छ ।

कलेजमा नयाँ कार्यक्रम थपिएपछि बिद्यार्थीको आकर्षण बढ्न थालेको छ । त्यसैगरी कलेजमा नयाँ कार्यक्रम बिबिएमको संयोजकको रुपमा रवी रोक्का चयन भएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्