दिपक बज्राचार्यले यसरी तताए बिराटनगर !!

<span class='c1'>दिपक बज्राचार्यले यसरी</span> <span class='c2'>तताए बिराटनगर !!</span>

बिराटनगर असोज ४ , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ ।

बिराटनगरको होटेल नमस्कारमा आयोजना भएको उक्त कन्सर्टमा दिपक र उनको समुहले बिराटनगरबासीलाई भरपुर मनोरन्जन दिलाएका थिए । संजय गुप्ताले संचालन गरेको कार्यक्रममा संकलन गरिएको रकम सरकारी स्कुलको पूर्वाधार बिकासमा लगाइने आयोजक युनेश राज श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्