बिराटनगरको जेम्स स्कुलमा भुवन वाग्ले

<span class='c1'>बिराटनगरको जेम्स स्कुलमा</span> <span class='c2'>भुवन वाग्ले</span>

बिराटनगर असोज ४ , बिराटनगरको जेम्स स्कुलको नयाँ  प्रधानाध्यापक भुवन वाग्ले चयन हुनु भएको छ ।

काठमाडौ युनिभर्सिटीबाट एमफिल गरी जेम्स इन्टरनेसनल स्कुल काठमाडौ र पाठशाला नेपाल काठमाडौमा लामो समय काम गर्नु भएका अनि ४५ जिल्ला पुगेर शैक्षिक तालिम दिइ सक्नु भएका ट्रेनर भुवन वाग्लेलाई स्कुल व्यस्थापनले व्यवस्थापकीय जिम्मेवारी दिएको संस्थापक प्रधानाध्यापक भेषराज पोखरेलले जानकारी दिए ।

जेम्स स्कुल बिराटनगर यस बर्षबाट मेरिल्याण्ड कलेजका सस्थापक भेषराज पोखरेल र मनोज गुप्ता सहितको टिमले व्यवस्थापकीय जिम्मेवारी लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्