बिराटनगरमा एक्स्पर्टको अस्ट्रेलियन एजुकेशन सेमिनार हुने

<span class='c1'>बिराटनगरमा एक्स्पर्टको अस्ट्रेलियन</span> <span class='c2'>एजुकेशन सेमिनार हुने</span>

बिराटनगर असोज ६ , बिराटनगरमा एक्स्पर्ट  एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजनामा अस्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । बिद्यार्थीहरुलाई अस्ट्रेलियन एजुकेशन समन्धी जानकारी तथा परामर्श प्रदान गर्न बिराटनगरमा असोज १० गते उक्त सेमिनार हुने एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस प्रमुख कार्यालय अस्ट्रेलियाकि माइग्रेसन ल्वायर तथा एजुकेशनल परामर्शदाता दिक्षा दाहालले जानकारी दिईन  ।

[caption id="attachment_65371" align="alignnone" width="493"] एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस प्रमुख कार्यालय अस्ट्रेलियाकि माइग्रेसन ल्वायर तथा एजुकेशनल परामर्शदाता दिक्षा दाहाल[/caption]

बिराटनगरको बिग होटेलमा बिहान ११:३० आयोजना हुने सेमिनारमा अस्ट्रेलियाका बिभिन्न ११ कलेज तथा विश्वबिद्यालयहरुका प्रतिनिधि उपस्तिथ भएर बिद्यार्थीलाई परामर्श दिईने दाहालले जानकारी दिईन  ।

धेरै बिद्यार्थीहरु अस्ट्रेलिया पुरा जानकारी बिना पुग्ने गरेको हुनाले समयसमयमा नेपाली बिद्यार्थीले दुख पाउने गरेको एक्स्पर्ट  एजुकेशन एण्ड भिषा सर्भिसेस प्रमुख कार्यालय अस्ट्रेलियाकि माइग्रेसन ल्वायर दिक्षा दाहालले जानकारी दिईन । उक्त सेमिनारमा विश्वबिद्यालयका प्रतिनिधि नै आउने हुनाले बिद्यार्थीले सम्पूर्ण जानकारी पाउने दाहालको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्