विराटनगरमा एम आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा

विराटनगरमा एम आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा

विराटनगर, ६ असोज  । विराटनगरमा स्वास्थ्य संस्था खुल्ने क्रम जारी छ । त्यसैक्रममा शुक्रवार विराटनगर–७ अस्पताल चोकमा नयाँ हेल्थ केयर सेन्टर सञ्चालनमा आएको हो । ४ करोडौंको लगानीमा एम आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । उक्त सेन्टरमा डिजिटल एक्स–रे , फिजियोथेरापी सेवा , ओपिडी सेवाका साथै एलआरएल ल्याब समेत रहेको संचालक प्रियंका चौरसियाले आवर विराटनगरलाई बताइन् । अत्याधुनिक सुविधाका साथ उक्त हेल्थ केयर सञ्चालनमा आएकाले अब काठमाडौ नै स्वास्थ्य उपचारका लागि जानुपर्ने बाध्यता नभएको उनले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्