मोटरसाईकल दुर्घटनामा एकजना गम्भिर घाईते

<span class='c1'>मोटरसाईकल दुर्घटनामा एकजना</span> <span class='c2'>गम्भिर  घाईते</span>

विराटनगर, ६ असोज । मोरङको कानेपोखरी गाउँपालिका–४ मा शनिबार दिउँसो मोटरसाईकल दुर्घटनामा परि १ जना घाईते भएका छन् । दिउँसो दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १३ प ६२५५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परि मोटरसाईकलका चालक सोही स्थान बस्ने २३ बर्षीय निर्मल परियार घाईते भई उपचारको लागि विराटनगर ल्याएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्