रोग भर्सेस डाक्टर कार्यक्रम ओबी मिडिया प्रालिले सर्वसाधारणको स्वास्थ्यलाई सहज तथा जानकारी मुलक बनाउन सुरुवात गरेको कार्यक्रम हो ।

हामीले आजको शृंखलामा नाक, कान र घाँटिको संक्रमणबाट जोगिने उपायका बारेमा डा. राजीव कुमार साहसँग कुराकानी गरेका छौं । उहाँ विराट नर्सिगं होम विराटनगरको नाक, कान तथा घाँटी विभागमा कार्यरत चिकित्सक हुनुहुन्छ ।

प्रतिक्रिया लेख्नुहोस