विराटनगर १५ सिद्धार्थ टोलमा इद मिलन

<span class='c1'>विराटनगर १५ सिद्धार्थ</span> <span class='c2'>टोलमा इद मिलन</span>

विराटनगर, २२ जेठ । विराटनगर १५ मा रहेको सिद्धार्थ टोल संगठनले इद मिलान कार्यक्रम सम्पन्न भएको छ । ग्लोवल स्कुलको प्राङ्गगणमा बुधबार एक कार्यक्रम आयोजना गरि इद मिलान कार्यक्रम आयोजना भएको हो ।

संस्थाले रहेक वर्ष इद मिलन कार्यक्रम गर्दै आएको छ । हरेक बर्ष झै यस बर्षको कार्यक्रमलाई बिशेष रुपमा मनाएको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले यस्ता कार्यक्रममले एक आपसमा भाइचारा र सद्भाव कायम गर्न मदत मिल्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस मोरङका सदस्य राजेश गुप्ता, विराटनगर १५ का वडा अध्यक्ष असल आलम, संयुक्त टोल संगठन विराटनगर १५ का वडा अध्यक्ष मित्रलाल गिरी लगायले इद मिलन कार्यक्रमले एक आपसमा सदभाव र भाइचारा कायम गरि समाजमा घुलमिल गर्ने वातवरण सृजना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्