मोरङको रतुवामाईस्थित दाम्राभीट्टा स्कुलमा बिद्यार्थीहरुलाई दन्तमन्जन र ब्रस वितरण

<span class='c1'>मोरङको रतुवामाईस्थित दाम्राभीट्टा स्कुलमा बिद्यार्थीहरुलाई</span> <span class='c2'>दन्तमन्जन र ब्रस वितरण</span>

उर्लाबारी जेठ २३ ,

मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुलमा बिद्यार्थीहरुलाई दन्तमन्जन र ब्रस वितरण गरिएको छ । स्कुलको आयोजनामा बालबालिकालाई दन्त चेतना अभियान अन्तर्गत दन्तमन्जन र ब्रस वितरण गरिएको हो । बालबालिकामा दात समन्धी सचेतना जगाउन उक्त कार्यक्रम आयोजना गरिएको स्कुलका प्रिन्सिपल पंकज खड्काले जानकारी दिए ।

बालबालिकाको लागि छिटै स्वास्थ्य शिबिर समेत संचालनको तयारी रहेको खड्काले बताए ।

करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल अस्ट्रेलिया तथा विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभागितामा संचालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्