प्रदेश १ को नीति तथा कार्यक्रममा विराटनगरका बिषय के-के समेटिए (पुर्ण पाठ सहित)

<span class='c1'>प्रदेश १ को नीति तथा कार्यक्रममा विराटनगरका</span> <span class='c2'>बिषय के-के समेटिए (पुर्ण पाठ सहित)</span>

विराटनगर, २३ जेठ । प्रदेश १ले आगामी आर्थिक वर्ष २०७६/७६ को नीति तथा कार्यक्रम आज सार्बजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत भएको नीति तथा कार्यक्रममा प्रदेश १को स्थायी राजधानी बिराटनगरलाई लक्षित गरी केही महत्वपुर्ण कुराहरु नीति तथा कार्यक्रममा समाबेश भएका छ । विराटनगर बिमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाई अन्तराष्ट्रिय, राष्ट्रिय, अन्तर प्रदेश तथा प्रदेश भित्रका उडानलाई प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ । त्यस्तै पर्वतीय उडानका लागि प्रदेश सरकारले प्रोत्साहन गर्ने, बिराटनगरमा सेज निर्माणलाई प्राथमिकतामा राखेको छ ।
प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पुर्ण पाठ यस्तो छ :-

आ.ब. २०७६/०७७ को नीति तथा कार्यक्रम

माननीय सभामुख महोदय,

सभामुख महोदय,

 

सभामुख महोदय,

माननीय सभामुख महोदय,

सभामुख महोदय,

सभामुख महोदय,

माननीय सभामुख महोदय,

     अन्त्यमा,  प्रदेशको समग्र विकास र समृद्धिका लागी यस नीति तथा कार्यक्रमले अंगिकार गरेका विषयहरुको कार्यान्वयन महत्वपूर्ण हुनेछ। नेपालको संविधानले आत्मसात गरेका मान्यता र परिकल्पना, राष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौ योजनाको आधारपत्र, दिगो विकास लक्ष्य र प्रदेशको आवधिक योजनाको आधारपत्रसंग अन्तरसम्बन्धित हुँदै यस प्रदेशका आम जनसमुदायबाट प्रकट भएका भावनालाई यस नीति तथा कार्यक्रमले समेटको छ। आगामी बजेटबाट नीति कार्यक्रममा व्यक्त प्रतिबद्धतालाई सम्बोधन हुने विश्वास लिएको छु। यो नीति तथा कार्यक्रम समुन्नत प्रदेशको खाका सहित कार्यान्वयन योग्य दस्तावेजको रुपमा रहेको छ। नीति तथा कार्यक्रमका लागी सुझाव दिनु हुने र तर्जुमाको कार्यमा संलग्न हुनुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्