विराटनगरमा नै अरबको झझल्को , होटेल शुभले “अरेबियन नाईट” आयोजना गर्ने

<span class='c1'>विराटनगरमा नै अरबको झझल्को , होटेल</span> <span class='c2'>शुभले “अरेबियन नाईट” आयोजना गर्ने</span>

विराटनगर जेठ २५, विराटनगरमा ट्राफिक चोकमा रहेको होटेल शुभमा नयाँ किसिमको कार्यक्रम आयोजना हुने भएको छ । होटेलमा "अरेबियन नाईट" कार्यक्रम असार ८ गते हुन लागेको हो ।

होटललाई पुर्ण रुपमा अरेबियन थिममा श्रृङ्गार गरि उक्त कार्यक्रम गरिने होटलकि निर्देशक स्वेता तुलाधरले जानकारी दिईन । होटलको पहिलो वार्षिकोत्सबको अवसरमा अरेवियन खाना , हुक्का सहित अरेवियन ड्रेस सहितको कार्यक्रम गरिन लागिएको तुलाधरले बताईन ।

साथै कार्यक्रममा अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिने होटलले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्