विराटनगरको रानीमा पोलढल्दा २ जना घाईते, न्युरोमा उपचार हुँदै

विराटनगरको रानीमा पोलढल्दा २ जना घाईते, न्युरोमा उपचार हुँदै

विराटनगर, २५ जेठ ।
विराटनगरमा फेरी बिजुलीको पोलका कारण दुर्घटना भएको छ । बिराटनगरको रानी नहर नजिकै आज साँझ पोल ढल्दा २ जना घाईते भएका छन् । कमशल पोलका कारण सर्बसाधारण हिँडिरहेको अबस्थामा पोलल ढल्दा २ जना घाईते भएका हुन् ।
घाईते हुनेमा बिराटनगर १२ की जुनु श्रेष्ठ, संगिता साह समेत घाईते भएकी छिन् । उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्