१२ जेष्ठ २०७७, सोमबार

बिराटनगरको ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता

विराटनगर, २६ जेठ । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूल परिसरमा हिज्जे प्रतियोगिता आयोजना गरिएको हो ।

स्कूलले सिनिय र जुनिय विद्यर्थाीहरू बिच हिज्जे प्रतियोगिता आयोजना गरेको थियो । सिनियरतर्फको प्रथम सफायर हाउस भयो । प्रथम हुनेमा राहुल साह, स्नेहा दाहाल, दोरिक मण्डल र सुप्रिम बस्नेतको समूह रहेको थियो । द्धितीय ग्रिन हाउस भयो । जसमा स्नेहा कर्ण, सुरज खतिवडा, रितु मण्डलको समूह रहेको थियो ।
त्यस्तै जुनितर्फ पनि सफायर हाउस नै भयो । उक्त हाउसमा रुदिता शिवभक्ति, इसान्त यादव, सपनाकुमारी मेहता रहेकी थिइन् । दोस्रो ग्रिन हाउस भयो । सो हाउसमा सुमन कामत, अभय मण्डल, प्रियंका चौधरी र राजु मण्डल रहेका थिए ।
विजयी हुने विद्यार्थीहरूलाई पुरस्कार स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-24

Country Confirmed Death
Nepal6033
India1385364024
China840954638
Malaysia7245115
Qatar4371423
Australia7114102
US164324697720
Saudi Arabia72560390