१२ जेष्ठ २०७७, सोमबार

झापामा यस्तो : ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते

झापा, जेष्ठ २६ गते ।

झापाको अर्जुनधारा नगरपालिका-९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् । शनिवार दिउँसो पौने ४ बजेको समयमा ४८ बर्षीय ससुरा खड्ग बहादुर दाहाल र ३१ बर्षीया बुहारी सपना दाहाल बिच घरायसी बिषयमा बादबिबाद हुँदा ससुराले बुहारीको टाउकोमा खुकरी प्रहार गरेका थिए ।

खुकरी प्रहारवाट गम्भीर घाईते भएकी बुहारीको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचार भईरहेको छ भने ससुरा खड्ग बहादुर दाहाललाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-24

Country Confirmed Death
Nepal6033
India1385364024
China840954638
Malaysia7245115
Qatar4371423
Australia7114102
US164324697720
Saudi Arabia72560390