बिराटनगरको गर्मी छेक्न बिद्यार्थीलाई जेम्स स्कुलको स्विमिङ कार्यक्रम

बिराटनगरको गर्मी छेक्न बिद्यार्थीलाई जेम्स स्कुलको स्विमिङ कार्यक्रम

बिराटनगर जेठ २६ , बिराटनगरमा गर्मी ह्वात्तै बढेको छ । गर्मीको कारण घरबाट बाहिर निस्कन मुश्किल हुने गरेको छ ।विराटनगर पोखरीयास्थित जेम्स स्कुलले गर्मीबाट आफ्ना बिद्यार्थीलाई मुक्ति दिन स्विमिङ गराएको छ । स्कुलमा कक्षा ७ देखि १० सम्म अध्ययनरत बिद्यार्थीलाई बिराटनगरको ड्रिम गार्डेनमा स्विमिङ गराएको हो ।

बिराटनगरको गर्मी साथै बालबालिकाको लागि स्विमिङ सिक्नु पनि सिकाइ भएको हुदा उक्त कार्यक्रम आयोजना गरिएको स्कुलले जनाएको छ ।

विराटनगर १ ठूलो मिल पूर्व रहेको जेम्स ईन्टरनेशनल स्कुल नयाँ व्यस्थापनमा संचालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्