भिडियो अपडेट ; यो कस्तो लापारवाही नयाँ पोल नै कमजोर भएपछि २ स्थानिय महिला अस्पतालका शैयामा

<span class='c1'>भिडियो अपडेट ; यो कस्तो लापारवाही नयाँ पोल</span> <span class='c2'>नै कमजोर भएपछि २ स्थानिय महिला अस्पतालका शैयामा</span>

प्रेम देवान
विराटनगर २६ जेठ । विराटनगर रानी पथमा अहिले शहरी विकास परियोजना अन्र्तगत पुरानो पोललाई भत्काएर नयाँ पोल गाड्ने काम भईरहेकोे छ । विराटनगरमा रहेको रमण कन्स्ट्रक्सन प्रालीले पोल गाड्ने जिम्मा लिएको छ । विडम्बनाबस भर्खरै गाडीएको पोल अत्यन्तै कमजोर भएका कारण गाडीएको पोल भाचिन थालेको छ । रानी सिकियाई नहरमा गाडीएको पोल भाचिएर २ महिला घाईते समेत भए । घाईते हुनेहरुमा विराटनगर १२ बस्ने संगिता साह र साह कै घरमा डेरा लिएर होटल संचालन गर्दै आएकी जुनु सुब्बा घाईते भएका छन् । उनीहरुको अहिले न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ । आवर विराटनगरले घटनाबारे तयार पारिएको स्थलगत भिडियो रिर्पोट यस्तो छ ः
के भन्छ विधुत प्राधिकरण ः
के भन्छ ठेकेदार कम्पनी
अनि के भन्छन् स्थानियवासी र घाईते सम्पुर्ण नालीवेली सहित....

भिडियो रिर्पोट यस्तो छ 

https://www.facebook.com/ourbrt/videos/728268710925460/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्