विराटनगर १२ को गंगा फर्निचरमा बिहानै आगलागी

<span class='c1'>विराटनगर १२ को गंगा</span> <span class='c2'>फर्निचरमा बिहानै आगलागी</span>

विराटनगर,२८ जेठ ।
विराटनगर महानगरपालिका वडा नम्बर १२ मा बिहानै आगलागी भएको छ । स्थानीय विक्रम शर्माले संचालन गरेको फर्निचर उद्योगमा आगलागी भएको हो । राजेन्द्र यादवको घरमा बिक्रमले संचालन गरेको गंगा फर्निचर हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिहान करिब ५ः३० बजेको समयमा बिजुली सर्ट भई  आगलागी भएको जनाईएको छ । आगलगाीबाट भित्र रहेका सामानहरु जल्दा करिब दुई लाख बरावरको क्षती भएको बिक्रम शर्माले जानकारी दिए । आगलागी बिराटनगर महानगरपालिकाबाट गएको दमकलको सहयोग तथा स्थानीयले नियन्त्रणमा लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्